हितोपदेश १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मीठो* जवाफले रिसलाई शान्त पार्छ+ तर कठोर* बोलीले रिस उठाउँछ।+ कलस्सी ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैगरि परमेश्वरका चुनिएका,+ पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा,+ दया, नम्रता,+ कोमलता+ र धीरज धारण गर।+ १ तिमोथि ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर हे परमेश्वरको जन, तिमी भने यी कुराहरूदेखि भाग। बरु धार्मिकता,* परमेश्वरको भक्ति, विश्वास, प्रेम, सहनशीलता र कोमलताको+ पछि लाग। तितस ३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+
१२ त्यसैगरि परमेश्वरका चुनिएका,+ पवित्र अनि प्यारा जनहरूको रूपमा कोमल करुणा,+ दया, नम्रता,+ कोमलता+ र धीरज धारण गर।+
११ तर हे परमेश्वरको जन, तिमी भने यी कुराहरूदेखि भाग। बरु धार्मिकता,* परमेश्वरको भक्ति, विश्वास, प्रेम, सहनशीलता र कोमलताको+ पछि लाग।
२ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+