एफिसी ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ,+ ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो+ कि मैले ख्रिष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ
८ पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ,+ ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो+ कि मैले ख्रिष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ