रोमी १३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर प्रभु येसु ख्रिष्टलाई धारण गर+ अनि शरीरका अभिलाषाहरू पूरा गर्न पहिल्यै योजना बनाउने नगर।+ एफिसी ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ र नयाँ व्यक्तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।
२४ र नयाँ व्यक्तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।