प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌ अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्‌+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्‌।

  • १ पत्रुस ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैगरि हे पतिहरू हो, आ-आफ्नी पत्नीको मनको कुरा राम्ररी बुझेर* तिनीहरूसित जीवन बिताइरहो। स्त्रीजातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर+ किनकि तिनीहरू पनि तिमीहरूजस्तै परमेश्‍वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू हुन्‌।+ यसो गऱ्‍यौ भने तिमीहरूको प्रार्थनामा बाधा पुग्नेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने