१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो।
१४ तसर्थ “छोराहरू” रगत र मासुले बनेका हुनाले उहाँ पनि तिनीहरूजस्तै हुनुभयो+ ताकि जससित मृत्युमा पुऱ्याउने क्षमता छ, त्यसलाई+ अर्थात् दियाबललाई आफ्नो मृत्युद्वारा नामेट पार्न सकियोस्+