प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्‍यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ।

  • कलस्सी ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने