मत्ति ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+ युहन्ना १२:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्न सक्नेछौ।”+ यी कुराहरू भनेपछि येसु जानुभयो र तिनीहरूबाट लुक्नुभयो।
१६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+
३६ तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्न सक्नेछौ।”+ यी कुराहरू भनेपछि येसु जानुभयो र तिनीहरूबाट लुक्नुभयो।