एफिसी २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यसबाहेक परमेश्वरले तिमीहरूलाई जीवित पार्नुभयो किनकि तिमीहरू आफ्ना अपराधहरू अनि पापहरूले गर्दा मरेका थियौ।+ कलस्सी २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+
२ यसबाहेक परमेश्वरले तिमीहरूलाई जीवित पार्नुभयो किनकि तिमीहरू आफ्ना अपराधहरू अनि पापहरूले गर्दा मरेका थियौ।+
१३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+