कलस्सी १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले पनि यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ + र तिमीहरूले सारा बुद्धि पाउनुका साथै आध्यात्मिक समझ* पाओ+ अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओ+ भनेर हामीले बिन्ती गरिरहेका छौँ १ तिमोथि २:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यो कुरा हाम्रा उद्धारक परमेश्वरको नजरमा+ असल र ग्रहणयोग्य छ। ४ उहाँ सबै किसिमका मानिसले उद्धार पाऊन्+ र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।
९ त्यसैले पनि यो कुरा सुनेको दिनदेखि हामीले तिमीहरूको निम्ति प्रार्थना गर्न छाडेका छैनौँ + र तिमीहरूले सारा बुद्धि पाउनुका साथै आध्यात्मिक समझ* पाओ+ अनि तिमीहरू उहाँको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओ+ भनेर हामीले बिन्ती गरिरहेका छौँ
३ यो कुरा हाम्रा उद्धारक परमेश्वरको नजरमा+ असल र ग्रहणयोग्य छ। ४ उहाँ सबै किसिमका मानिसले उद्धार पाऊन्+ र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।