कलस्सी ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे दासहरू हो, सबै कुरामा आफ्ना मानव मालिकहरूप्रति आज्ञाकारी होओ,+ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको अगाडि मात्र होइन तर यहोवा* परमेश्वरको डर मान्दै निष्कपट हृदयले त्यसो गर।
२२ हे दासहरू हो, सबै कुरामा आफ्ना मानव मालिकहरूप्रति आज्ञाकारी होओ,+ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको अगाडि मात्र होइन तर यहोवा* परमेश्वरको डर मान्दै निष्कपट हृदयले त्यसो गर।