मत्ति २८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+ एफिसी ५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात् मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ। कलस्सी १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ।
२३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात् मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ।
१८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ।