१ कोरिन्थी २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हामीले संसारको मनोभाव होइन तर परमेश्वरको पवित्र शक्ति पाएका छौँ + ताकि परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ।
१२ हामीले संसारको मनोभाव होइन तर परमेश्वरको पवित्र शक्ति पाएका छौँ + ताकि परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौँ।