प्रेषित १०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसपछि तिनले यसो भने: “यहुदी भईकन अर्को जातिको मानिससित सङ्गत गर्नु वा भेट्नु कत्तिको अनुचित कुरा हो भनेर तपाईँहरूलाई राम्ररी थाहै छ।+ तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्नु हुँदैन+ भनेर परमेश्वरले मलाई प्रकट गर्नुभएको छ।
२८ त्यसपछि तिनले यसो भने: “यहुदी भईकन अर्को जातिको मानिससित सङ्गत गर्नु वा भेट्नु कत्तिको अनुचित कुरा हो भनेर तपाईँहरूलाई राम्ररी थाहै छ।+ तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्नु हुँदैन+ भनेर परमेश्वरले मलाई प्रकट गर्नुभएको छ।