प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ पत्रुस १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+

  • १ पत्रुस १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरूले सेवकको रूपमा जे-जे बताए, त्यो तिनीहरूको निम्ति नभई तिमीहरूको निम्ति थियो भनेर तिनीहरूलाई प्रकट गरियो। तिमीहरूलाई सुसमाचार सुनाउनेहरूले स्वर्गबाट पठाइएको पवित्र शक्‍तिद्वारा ती कुरा अहिले तिमीहरूसामु घोषणा गरेका छन्‌।+ स्वर्गदूतहरूसमेत ती कुराहरू बुझ्न अति इच्छा गर्दै छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने