१० भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस्+ तर तिमीहरूको सोचाइ र विचार एउटै होस्।+
१५ साथै ख्रिष्टको शान्तिले तिमीहरूको हृदयमा राज गरोस्*+ किनकि तिमीहरू एउटै शरीर बन भनेर यही शान्तिको निम्ति बोलाइएका थियौ। अनि तिमीहरू कृतज्ञ छौ भनी देखाओ।