-
१ कोरिन्थी १४:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ भाइहरू हो, त्यसोभए के गर्नुपर्ने हो त? तिमीहरू एकसाथ भेला हुँदा एक जनाले परमेश्वरको भजन गाउँछ, अर्कोले सिकाउँछ, अर्कोले परमेश्वरबाट पाएको सन्देश प्रकट गर्छ, अर्कोले विदेशी भाषा बोल्छ अनि अर्कोले उल्था गरिदिन्छ।+ सबै कुरा एकअर्काको उत्थानको निम्ति होस्।
-