प्रेषित १६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ अनि त्यहाँबाट फिलिप्पी+ गयौँ। यो रोमी उपनिवेश हो र म्यासिडोनिया प्रान्तको प्रमुख सहर पनि हो। हामीले यहाँ केही दिन बितायौँ।
१२ अनि त्यहाँबाट फिलिप्पी+ गयौँ। यो रोमी उपनिवेश हो र म्यासिडोनिया प्रान्तको प्रमुख सहर पनि हो। हामीले यहाँ केही दिन बितायौँ।