-
१ पत्रुस ४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर यदि कसैले ख्रिष्टियन भएको कारण दुःख भोग्छ भने उसले सरम नमानोस्+ तर ख्रिष्टियनको रूपमा जीवन बिताएर परमेश्वरको महिमा गरिरहोस्।
-