५ अब सहनशीलता र सान्त्वना दिनुहुने परमेश्वरले तिमीहरू सबैलाई ख्रिष्ट येसुको जस्तै मनोभाव देऊन् ६ ताकि एकताबद्ध भएर+ तिमीहरूले एउटै स्वरमा हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको प्रशंसा गर।
१० भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस्+ तर तिमीहरूको सोचाइ र विचार एउटै होस्।+