युहन्ना ५:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+ २३ ताकि सबैले बुबाको जस्तै छोराको पनि आदर गरून्। छोराको आदर नगर्नेले उसलाई पठाउनुहुने बुबाको पनि आदर गर्दैन।+
२२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+ २३ ताकि सबैले बुबाको जस्तै छोराको पनि आदर गरून्। छोराको आदर नगर्नेले उसलाई पठाउनुहुने बुबाको पनि आदर गर्दैन।+