१ कोरिन्थी ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।+ १ कोरिन्थी १६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यदि तिमोथि+ तिमीहरूकहाँ आए भने तिमीहरूले तिनलाई ढुक्क महसुस गराउनू किनकि मजस्तै तिनी पनि यहोवा* परमेश्वरको काम गर्दै छन्।+
१७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।+
१० यदि तिमोथि+ तिमीहरूकहाँ आए भने तिमीहरूले तिनलाई ढुक्क महसुस गराउनू किनकि मजस्तै तिनी पनि यहोवा* परमेश्वरको काम गर्दै छन्।+