-
उत्पत्ति १७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिम्रो घरमा जन्मेको हरेक बालक आठ दिनको भएपछि उसको खतना गर्नुपर्छ।+ विदेशीसित पैसा तिरेर किनिएका सबै दासको पनि खतना गर्नुपर्छ। यो आज्ञा सधैँ पालन गर्नू।
-