भजन ६४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन् र उहाँमा शरण लिनेछन्+अनि सोझा मन भएकाहरू सबैले गर्व गर्नेछन्। १ थिस्सलोनिकी ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सधैँ रमाइरहो।+
१० धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन् र उहाँमा शरण लिनेछन्+अनि सोझा मन भएकाहरू सबैले गर्व गर्नेछन्।