प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तिमीहरू पृथ्वीका नुन हौ+ तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो पार्ने? त्यो त बाहिर फालिन+ र मान्छेले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

  • मर्कुस ९:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० नुन राम्रो हो तर यदि नुनको नुनिलोपन हरायो भने त्यसलाई तिमीहरू फेरि केले नुनिलो बनाउनेछौ?+ आफूलाई नुनिलो बनाओ+ र आपसमा शान्ति कायम राख।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने