प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यो कुरा बुझेपछि तिनी मर्कुस भनिने युहन्‍नाकी+ आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना चेला भेला भएर प्रार्थना गरिरहेका थिए।

  • प्रेषित १५:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ बर्णाबासले मर्कुस भनिने युहन्‍नालाई+ पनि सँगै लैजाने निश्‍चय गरेका थिए।

  • फिलेमोन २३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्‌। २४ साथै मेरा सहकर्मीहरू मर्कुस, अरिस्तार्खस,+ डेमस+ र लुकाले+ पनि।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने