एफिसी ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जबसम्म हामी सबैले विश्वासमा र परमेश्वरको छोराको सही ज्ञानको विषयमा एकरूपता* हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको* मानिस+ भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ।
१३ जबसम्म हामी सबैले विश्वासमा र परमेश्वरको छोराको सही ज्ञानको विषयमा एकरूपता* हासिल गरिसक्दैनौँ र पूरै हुर्किसकेको* मानिस+ भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग्दैनौँ।