एफिसी २:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तिमीहरू प्रेषितहरू अनि भविष्यवक्ताहरूको+ जगमाथि निर्माण गरिएको भवन हौ अनि ख्रिष्ट येसुचाहिँ त्यस जगको कुनाको ढुङ्गो+ हुनुहुन्छ। एफिसी ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि प्रेमले भरिएको तिमीहरूको हृदयमा तिमीहरूको विश्वासद्वारा ख्रिष्टले बास गरून्।+ मेरो इच्छा यही छ कि तिमीहरू विश्वासको जगमा जरा हालिएका+ र दृढ होओ+
२० तिमीहरू प्रेषितहरू अनि भविष्यवक्ताहरूको+ जगमाथि निर्माण गरिएको भवन हौ अनि ख्रिष्ट येसुचाहिँ त्यस जगको कुनाको ढुङ्गो+ हुनुहुन्छ।
१७ अनि प्रेमले भरिएको तिमीहरूको हृदयमा तिमीहरूको विश्वासद्वारा ख्रिष्टले बास गरून्।+ मेरो इच्छा यही छ कि तिमीहरू विश्वासको जगमा जरा हालिएका+ र दृढ होओ+