एफिसी २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हामी ख्रिष्ट येसुसित एकतामा छौँ। त्यसैले परमेश्वरले उहाँसँगै हामीलाई पनि ब्युँताउनुभयो र स्वर्गमा उहाँसँगै बसाल्नुभयो+ कलस्सी ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर यदि तिमीहरू ख्रिष्टसितै ब्युँताइएका थियौ भने+ माथिका कुराहरू खोजिरहो, जहाँ ख्रिष्ट, परमेश्वरको दाहिने हाततर्फ बस्नुभएको छ।+
६ हामी ख्रिष्ट येसुसित एकतामा छौँ। त्यसैले परमेश्वरले उहाँसँगै हामीलाई पनि ब्युँताउनुभयो र स्वर्गमा उहाँसँगै बसाल्नुभयो+
३ तर यदि तिमीहरू ख्रिष्टसितै ब्युँताइएका थियौ भने+ माथिका कुराहरू खोजिरहो, जहाँ ख्रिष्ट, परमेश्वरको दाहिने हाततर्फ बस्नुभएको छ।+