प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर परमेश्‍वरले उहाँलाई मृत्युबाट* मुक्‍त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+

  • एफिसी १:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ र हामी, जो येसुका चेला भइसकेका छौँ, हामीमाथि उहाँले देखाउनुभएको असीम शक्‍ति कत्ति बेजोड छ,+ त्यो तिमीहरूले बुझ्न सक। उहाँको शक्‍तिको महानता उहाँका कामहरूमा प्रकट हुन्छ। २० ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुहुँदा र उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा+ परमेश्‍वरले त्यस्तै शक्‍ति प्रदर्शन गर्नुभएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने