-
एफिसी २:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ किनकि ख्रिष्ट नै हाम्रो शान्ति हुनुहुन्छ।+ उहाँले दुई समूहलाई एक बनाउनुभयो+ अनि दुईबीचको पर्खाल भत्काउनुभयो।+ १५ उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गर्नुभयो अर्थात् मोसाको व्यवस्था खारेज गर्नुभयो, जसमा आज्ञा अनि आदेशहरू थिए ताकि यी दुई समूहलाई आफूसित एकतामा गाँसेर एक जना नयाँ मानिस बनाउन+ र तिनीहरूबीच शान्ति कायम गर्न सकियोस्
-