प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ खानेले नखानेलाई तुच्छ नठानोस्‌ न त नखानेले खानेलाई दोष लगाओस्‌+ किनकि परमेश्‍वरले उसलाई स्विकार्नुभएको छ।

  • रोमी १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि परमेश्‍वरको राज्यको सरोकार खानु र पिउनुसित होइन+ तर पवित्र शक्‍तिमार्फत पाइने धार्मिकता,* शान्ति अनि खुसीसित छ।

  • रोमी १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जसले कुनै एक दिनलाई महत्त्वपूर्ण ठान्छ, उसले यहोवा* परमेश्‍वरको निम्ति नै त्यसो गर्छ। त्यसैगरि जसले खान्छ, उसले यहोवा* परमेश्‍वरको निम्ति खान्छ किनकि उसले परमेश्‍वरलाई धन्यवाद चढाउँछ।+ अनि जसले खाँदैन, उसले यहोवा* परमेश्‍वरको निम्ति खाँदैन तैपनि परमेश्‍वरलाई धन्यवाद चढाउँछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने