मत्ति १५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन् किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्।’”+
९ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन् किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्।’”+