-
प्रेषित १६:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तब भीड तिनीहरूमाथि जाइलाग्यो; त्यसपछि नगर अधिकारीहरूले तिनीहरूको लुगा च्यातिदिए र तिनीहरूलाई छडी लगाउने हुकुम गरे।+ २३ अनि पिट्नुसम्म पिटिसकेपछि तिनीहरूलाई झ्यालखानामा जाकिदिए र कडा सुरक्षाका साथ तिनीहरूको निगरानी गर्नू भनी जेलरलाई आदेश दिए।+ २४ आफूले यस्तो आदेश पाएको हुँदा जेलरले तिनीहरूलाई झ्यालखानाको सबैभन्दा भित्रको खोरमा लगेर थुने अनि तिनीहरूको खुट्टा ठिँगुरोमा हालिदिए।
-