प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्‍नुहोस्‌: नासरी येसुलाई परमेश्‍वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्‍वरले उहाँमार्फत शक्‍तिशाली काम र आश्‍चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ। २३ यिनै मानिस, जसलाई परमेश्‍वरको उद्देश्‍य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+

  • प्रेषित ७:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तपाईँहरूका पुर्खाहरूले कुनचाहिँ भविष्यवक्‍ताको खेदो गरेनन्‌ र?+ हो, आउन लागेका ती धर्मी मानिसबारे+ पहिल्यै घोषणा गर्ने भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईँहरू त्यही मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने