प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे।+ त्यहाँ तिमोथि+ नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्‍वास गर्ने यहुदी स्त्री थिइन्‌ तर उनका बुबा भने ग्रीक थिए। २ लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।

  • रोमी १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मेरो सहकर्मी तिमोथि अनि मेरा नातेदारहरू+ लुसियस, जेसन र सोसिपेटरले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

  • १ कोरिन्थी १६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यदि तिमोथि+ तिमीहरूकहाँ आए भने तिमीहरूले तिनलाई ढुक्क महसुस गराउनू किनकि मजस्तै तिनी पनि यहोवा* परमेश्‍वरको काम गर्दै छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने