-
१ थिस्सलोनिकी २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हे भाइ हो, तिमीहरूले यहुदियामा भएका परमेश्वरका मण्डलीहरू, जो ख्रिष्ट येसुसित एकतामा छन्, तिनीहरूको अनुकरण गऱ्यौ किनकि तिनीहरूले यहुदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्यौ।+
-