-
प्रेषित १:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० उहाँ मास्तिर गइरहनुभएको बेला तिनीहरूले आकाशतिर हेरिरहेका थिए अनि सेता लुगा लगाएका+ दुई जना मानिस अचानक तिनीहरूको छेवैमा उभिए ११ र तिनीहरूलाई भने: “ए गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।”
-