मत्ति ७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्।+ प्रेषित २०:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्+ र बगालसित कठोर व्यवहार गर्नेछन् ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्नेछन्।+
१५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्।+
२९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्+ र बगालसित कठोर व्यवहार गर्नेछन् ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्नेछन्।+