-
१ थिस्सलोनिकी २:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ हुन पनि हाम्रा प्रभु येसुको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट को हुनेछ? के तिमीहरू नै हुनेछैनौ र?+
-