प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ म तिमीहरूको तारिफ गर्छु किनकि सबै कुरामा तिमीहरू मलाई सम्झन्छौ अनि मैले तिमीहरूलाई जे-जस्ता शिक्षाहरू दिएको थिएँ, त्यसलाई तिमीहरूले पक्रिराखेका छौ।

  • २ थिस्सलोनिकी २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले हे भाइ हो, स्थिर होओ+ अनि चाहे मौखिक तवरमा होस्‌ वा हाम्रो पत्रद्वारा, हामीबाट सिकेका कुराहरू पक्रिराख।+

  • २ थिस्सलोनिकी ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई चिनिराख* र ऊसित सङ्‌गत गर्न छोड+ ताकि ऊ आफ्नो काम सम्झेर लज्जित होस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने