११ हामीले दिएको निर्देशन पालन गर्दै तिमीहरूले शान्तिसित जीवन बिताउने,+ अरूको कुरामा हात नहाल्ने+ र आफ्नै हातले परिश्रम गर्ने लक्ष्य राख।+१२ यसो गऱ्यौ भने बाहिरका मानिसहरूको नजरमा तिमीहरूको चालचलन भद्र हुनेछ+ र तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।
८ हुन पनि यदि कसैले आफन्तको र अझ विशेषगरि आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्वासलाई त्यागेको हुन्छ र विश्वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।+