१ कोरिन्थी ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैले तोकिएको समय आउनुअघि अर्थात् प्रभु नआउनुभएसम्म कुनै कुराको न्याय नगर।+ किनकि उहाँले नै अन्धकारमा लुकेका गोप्य कुराहरू प्रकाश पार्नुहुनेछ अनि हृदयका आशयहरूलाई प्रकट गर्नुहुनेछ। तब हरेकले आफूले पाउनुपर्ने प्रशंसा परमेश्वरबाट पाउनेछ।+
५ त्यसैले तोकिएको समय आउनुअघि अर्थात् प्रभु नआउनुभएसम्म कुनै कुराको न्याय नगर।+ किनकि उहाँले नै अन्धकारमा लुकेका गोप्य कुराहरू प्रकाश पार्नुहुनेछ अनि हृदयका आशयहरूलाई प्रकट गर्नुहुनेछ। तब हरेकले आफूले पाउनुपर्ने प्रशंसा परमेश्वरबाट पाउनेछ।+