-
तितस १:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ म पावल, परमेश्वरको दास र येसु ख्रिष्टको प्रेषित* हुँ। मेरो विश्वास परमेश्वरले चुन्नुभएकाहरूको विश्वासअनुसार र सत्यको त्यो सही ज्ञानअनुसार छ, जुन परमेश्वरको भक्तिसित सम्बन्धित छ २ अनि यी कुराहरू अनन्त जीवनको+ आशामा आधारित छन्, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले+ धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो।
-