१ पत्रुस ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ;
२ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ;