प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ परमेश्‍वरको अनादर गर्ने झूटा कथाहरू सुन्‍न इन्कार गर,+ जस्तो कि बूढी आइमाईहरूले सुनाउने गर्छन्‌। बरु परमेश्‍वरको भक्‍ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ।

  • २ तिमोथि ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले साँचो* शिक्षालाई तिरस्कार गर्नेछन्‌।+ बरु आफूखुसी चलेर तिनीहरूले आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र सुनाउने शिक्षकहरू भेला पार्नेछन्‌।+ ४ तिनीहरूले सत्य सुन्‍नदेखि आफ्नो कान फर्काएर झूटा कथाहरूमा ध्यान दिनेछन्‌।

  • तितस १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यो साक्षी साँचो हो। त्यसकारण तिनीहरूलाई कडाइका साथ सुधारिरहनू ताकि तिनीहरू विश्‍वासमा दह्रो* होऊन्‌ १४ अनि यहुदीहरूको दन्त्यकथा र ती मानिसहरूका आज्ञाहरूमा ध्यान नदेऊन्‌, जो सत्यबाट तर्केका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने