प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

  • मर्कुस १०:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

  • कलस्सी १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट+ छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्‍याउनुभयो, १४ जसले तिर्नुभएको फिरौतीद्वारा हामी मुक्‍त भयौँ अर्थात्‌ हामीले आफ्ना पापहरूको क्षमा पायौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने