रोमी १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान+ बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक। १ पत्रुस ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले सुझबुझ चलाओ+ र प्रार्थना गर्ने विषयमा सजग* भइरहो।+
३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान+ बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक।