-
प्रेषित २८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यस ठाउँको नजिकै पब्लियस नाम गरेका मानिसको जग्गा-जमिन थियो, जो त्यस टापुका मुखिया थिए। उनले हामीलाई स्वागत गरे अनि निकै माया गरेर तीन दिनसम्म हाम्रो सत्कार गरे।
-