फिलिप्पी ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूको व्यावहारिकता+ सबै मानिसलाई थाह होस्। प्रभु नजिकै हुनुहुन्छ। याकुब ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।
१७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ।