युहन्ना १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। फिलिप्पी २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+
१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो।